निजामती दिवसको अवसर सन्धिखर्कमा सरसफाई

सन्धिखर्क ।कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्क शान्ती बँगैचा परिषरमा सरसफाई गरिएको छ ।निजामती दिवसको अवसर पारि बँगैचा तथा मन्दिर परिषरमा सरसफाई गरिएको घरेलु कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारी मिलन केन्द्रका जिल्ला अध्यक्ष सन्तोष खनालले बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य,प्रहरी नायव उपरिक्षक मुकुन्द रिजाल लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !