प्रधानमन्त्री दाहालकी पत्नी सिताको मृत्यु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको आज निधन भएको छ।आज विहान सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !