आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्स संग राजस्थान रोयल्स पराजित

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।गएराति जयपुरमा भएको खेलमा लखनउले राजस्थानलाई १० रनले हरायो । १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ विकेट गुमाएर १ सय ४४ रन मात्रै बनाउन सक्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १सय५४ रन बनायो।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close