शितगंगा नगरपालिकामा दोस्रो महोत्सव हुँदै

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो शितंगगा महोत्सव हुने भएको छ ।शितगंगा उद्योग वाणिज्य संघको आयोजनामा यहि चैत २९ गते देखि बैशाख १० गते सम्म महोत्सव हुन लागेको आयोजक संस्था शितगंगा नगरपालिका उद्योग वणिज्य संघले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close