बच्चा जन्माएको ३ घण्टामै परिक्षा दिन पुगिन् रुक्मिणी

एजेन्सी । भारतमा बच्चा जन्माएको ३ घण्टामै एक महिलाले परिक्षा दिन परिक्षा हल पुगेकी छिन्।बिहारमा आजबाट सुरु भएको म्याट्रिक परिक्षामा बिहारकै सरकारी विद्धालयमा अध्ययनरत २२ वर्षिया रुक्मिणी कुमारीले परिक्षा हुने समयभन्दा ३ घण्टा अगाडि बच्चा जन्माएकी थिइन्। बच्चा जन्माएको ३ घण्टा नबित्दै उनले भारतको म्याट्रिकको परिक्षा दिएकी छिन्।

उनी एम्बुलेन्सबाट परिक्षा दिन परिक्षा केन्द्र पुगेकी हुन्। उनलाई चिकित्सक र परिवारका सदस्यहरुले प्रशुती ब्यथामा आराम गर्न सल्लाह दिएपनि उनले परिक्षा दिएकी छिन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close