अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधन

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ ।१ सय वर्षको उमेरमा जर्जियास्थित आफ्नै घरमा उनको निधन भएको हो। । सन् १९२४ को अक्टोबर १ मा जन्मिएका कार्टर सन् १९७७ देखि सन् १९८१ सम्म अमेरिकाको ३९औं राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ अमेरिकी इतिहासमा सबैभन्दा लामो समय जीवित रहेका राष्ट्रपति समेत हुनुहुन्थ्यो ।
कार्टर केही समयदेखि ‘मेलानोमा’ नामक रोगबाट पीडित हुनुहुन्थ्यो । ‘मेलानोमा’ छालाको क्यान्सरको एक प्रकार हो । उक्त रोग उहाँको कलेजो र मस्तिष्कमा फैलिएको थियो । सन् २०२३ मा, उहाँले अस्पताल आफ्नो रोगको लागि उपचार नगर्ने निर्णय समेत गर्नुभएको थियो ।
राष्ट्रपति पद छाडेपछि उहाँले आफ्नो संस्था ‘कार्टर सेन्टर’ मार्फत धेरै वर्ष मानवीय का
कमेन्ट गर्नुहोस !