सन्धिखर्कमा स्थानीयले आधा घण्टा सडक अवरोध गरे

सन्धिखर्क ।अर्घाखाँचीको मुख्य सडक खण्ड अन्तर्गत गोरुसिंगे —सन्धिखर्क सडक आज आधा घण्टा स्थानीयले अवरुद्व गरेका छन ।सन्धिखर्क नगरपालिका वडा नम्बर १ शान्तिबगैंचा देखि फुदबाङ सम्मको सडक निर्माण कार्यको लागी कटिङ गरिएता पनि लामो समय सम्म ग्राबेल तथा पिचको कार्य अगाडि नबढेको, सडक धुलाम्मे भइ आबतजाबतमा निकै कष्टकर बन्दै गएको भन्दै स्थानीयबासी हरुले आधा घन्टा सडक अवरुद्व गरि गाडी आवाज जावतमा पुर्ण रुपमा रोक लगाएका थिए।

यस विषयमा सरोकारवाला यस विषयमा गम्भीर नभए थप संघषका कार्यक्रम घोषण गरिने उनीहरुको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close