चितवनमा बैशाख १० गते उपनिर्वाचन हुने

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आउँदो बैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।चितवन २ बाट निर्वाचित रवी लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतको फैसलापछि उहाँको सांसद पद खारेज भएको थियो । त्यसपछि सो निर्वाचन क्षेत्र रित्त रहेको छ ।सोहि बमोजिम निर्वाचन हुन लागेको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close