बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

बैतडी । बैतडीमा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ परेका छन ।पञ्चेश्वर गाउँपालिकाका ५२ वर्षीय पुरुषलाई बुहारी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
२१ वर्षीया बुहारीले जबरजस्ती करणी उद्योगमा जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।घटनाबारे अनुसन्धान भइरहेको समेत बताईएको छ ।
कमेन्ट गर्नुहोस !