भारतका प्रधानमन्त्री मोदीलाई मातृशोक

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको १ सय वर्षको उमेरमा आज बिहान साढे तीन बजे निधन भएको हो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् ।उनले सामाजीक संजालमा यस्तो भनाइ राखेका छन् ।
कमेन्ट गर्नुहोस !