आधिकारीक ट्रेड युनियन अर्घाखाँचीद्वारा नव आगन्तुक कर्मचारीलाई स्वागत

सन्धिखर्क ।निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन जिल्ला कार्य समिति अर्घाखाँचीले नव आगन्तुक कर्मचारी लाई एक कार्यक्रमका बिच स्वागत गरेको छ । जिल्ला समन्वय अधिकारी हरिप्रसाद शर्मा ,जल श्रोत तथा सिचाई डिभिजन कार्यालयका धुर्वराज पौडे्ल सहित ११ जना कर्मचारीलाई जिल्लामा टिका,खादा लगाई स्वागत गरिएको आधिकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण बर्माले बताउनुभयो ।

कार्यक्रम संस्थाका जिल्ला अध्यक्ष कृष्ण बर्माको अध्यक्षता ,उपाध्यक्ष हरि प्रसाद डुम्रेको स्वागत मन्तव्य र सदस्य नारायण दमासेको सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close