अर्घाखाँची गठबन्धन दलको निर्वाचन विशेष कार्यक्रम काठमाडौंमा सम्पन्न

काठमाण्डौं । अर्घाखाँचीको निर्बाचन केन्द्रित सत्ता गठबन्धनको निर्बाचन विशेष कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रबक्ता प्रकाश शरण महत, नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्य, नेकपा एकिकृत समाजवादीका केन्द्रिय महासचिव डाक्टर बेदुराम भुसाल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट, नेपाली कांग्रेसका नेता ढुण्डीराज शास्त्री, रेवती प्रसाद भुसाल, डाक्टर राम बहादुर विसि,  मान बहादुर बिक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अर्घाखाँचीबाट प्रतिनिधि सभा पदका उम्मेदवार पुस्पा भुसाल, नेपाली कांग्रेसका पुर्ब केन्द्रीय आमन्त्रीत सदस्य तथा समानुपातिक उम्मेदवार बालकृष्ण पाण्डे,अर्घाखाँची प्रदेश सभा(क) उम्मेदवार सागर केसी   ,प्रदेश सभा (ख) का उम्मेदवार कमल प्रसाद भुसाल, नेकपा माओवादीका केन्द्रीय सदस्य शुसिला श्रीपाली, कांग्रेस नेता डाक्टर मुक्ति श्रेष्ठ लगायत गठबन्धन दलका नेताहरूको उपस्थिति रहेको थियोे ।

कार्यक्रम डाक्टर चिरञ्जिवी भट्टराईको अध्यक्षता, नेकपा माओवादिका नेता विष्णु भाटको संचालन र नेकपा एकीकृत समाजवादीका नेता तथा राष्ट्रिय युवा संघका सचिव सुशील भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close