पल शाहलाई थुनामा राख्ने आदेश

काठमाडौं। अभिनेता पल शाहलाई थुनामा राख्ने आदेश आएको छ । नाबालिग बलात्कारको अभियोगमा उनीविरुद्ध सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामाथि थुनछेकको बहस सकिएपछि त्यस्तो आदेश आएको हो ।न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close