राष्ट्रिय भूमि आयोग अर्घाखाँची सदस्यमा छमकुमारी खनाल (चिनारी) चयन

अर्घाखाँची ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) लुम्बिनी प्रदेश समितिका कार्यलय सदस्य छमकुमारी खनाल (चिनारी) नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णय अनुसार राष्ट्रिय भूमि आयोग अर्घाखाँची समितिको सदस्यमा  मनोनयन हुनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close