कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको अध्यक्षमा बर्मा नियुक्त

अर्घाखाँची ।कर्मचारी हरुको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको अध्यक्षमा कृष्ण बर्मा निर्वाचित हुनु भएको छ । निवर्तमान अध्यक्ष झबिन्द्र खनाल नेपाल सरकारको उपसचिवमा पदस्थापन भएपछि युनियनका नेता बर्मालाई अध्यक्ष मा सिफारिस गरिएको नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले जनाएको छ ।

बुधबार एक कार्यक्रमका बिच निवर्तमान अध्यक्ष खनालले नव निर्वाचित अध्यक्ष बर्मामा लाई पद हस्तान्तरण गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close