पाणिनीको हरिहर शिक्षा क्याम्पसमा विद्यार्थी कल्याणकारी समिति गठन

अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर २ मा रहेको हरिहर शिक्षा क्याम्पसमा विद्यार्थी कल्याणकारी समिति गठन गरिएको छ ।समितिले विद्यार्थीको हक हितमा काम गर्ने बताइएको छ । समितिका पुर्व बिद्यार्थी तथा कल्याणकारी कोषका पुर्व अध्यक्ष निराजन शर्माको पहलमा कल्याणकारी समिति गठन गरिएको हो । जसमा २१ सदस्य पदाधिकारी रहेका छन । अध्यक्षमा कमला थापा,उपाध्यक्ष युवराज भुसाल,सचिव रमा श्रेष्ठ,कोषाध्यक्ष कमला रायमाझी लगायतका पदाधिकारी समितिमा रहेको त्यहाँ बाट सुभाष गौतमले जानकारी दिनुभयो ।कार्यक्रम क्याम्पस प्रमुख डिल्ली राम पोखरेल को प्रमुख आतिथ्यता , निराजन शर्माको अध्यक्षता अस्मिता वि.क को स्वागत मन्तव्य र किरण घिमिरेको संचालनमा सम्पन्न भएको हो ।

No description available.

No description available.

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close