अर्घाखाँचीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

अर्घाखाँची ।अर्घाखाँचीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिकामा ३ जना र भुमिकास्थान नगरपालिकामा १ जना गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ३ सय ९७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५ जना कोरोना मुक्त भएका छन ।यो संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४ हजार २ सय ४० पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार २ सय ६० पुगेको छ । यस्तै कोरोना संक्रमण बाट हाल सम्म ८५ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close