प्रतिनिधिसभाको बैठक कार्तिक ११ सम्मको लागि सारियो

काठमाण्डौं ।यही कार्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सारिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले विशेष कारण देखाउँदै कार्तिक ११ गते दिउँसो २ बजेसम्मका लागि बैठक सार्नुभएको हो ।

कमेन्ट गर्नुहोस !