कांग्रेसको पालिका महाधिवेशन आज ६४ जिल्लामा हुँदै

काठमाण्डौं ।आज नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६४ जिल्लामा गाउँपालिका,नगरपालिका अधिवेशन हुने भएको छ । कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार पालिका अधिवेशन हुने कांग्रेसले जनाएको छ ।बाँकि १३ जिल्लाको वडा तहको अधिवेशन नभएका कारण ती जिल्लाको पालिका अधिवेशन भने अनिश्चित बनेको छ । ती जिल्लाको क्रियाशील विवाद टुंग्याएर वडा अधिवेशनको मिति तय गरिने समेत बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close