अर्घाखाँचीमा ३ जनामा कोरोना पुष्टि

अर्घाखाँची ।अर्घाखाँचीमा बिहिबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा २ जना र पाणिनी गाउँपालिकामा १ जना गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार २ सय २२ रहेको छ ।यस्तै २ जना कोरोना मुक्त भएसंगै डिस्चार्ज भएका छन ।यो संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४ हजार ९१ पुगेको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ५० रहेको छ ।कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ८१ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close