सुनचाँदीको मुल्य घट्यो

काठमाण्डौ । सुनचाँदीको मुल्य आज घटेको छ ।बिहिबार तोलामा चार सय रुपैयाँ बढेर ९३ हजार ७ सय रुपैयाँ पुगेको सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँ घटेको हो ।सुनको मुल्य आज तोलाको ९३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मुल्य पनि घटेको छ ।हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर १३ सय ५० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close