गुल्मीमा थपियो निषेधाज्ञा जेठ १५ सम्म

गुल्मी ।गुल्मी जिल्लामा पुन निषेधाज्ञा थपिएको छ। कोरोना संक्रमणको जोखिम अझै कायम रहेकाले जिल्ला प्रशासन कार्यालय गुल्मीले जेठ १५ गतेसम्मको लागि निषेधाज्ञा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।तेस्रो चरणको निषेधाज्ञालाई थप कडाइ गरिने, जमघट, भीडभाड हुन नदिइने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !