अर्घाखाँचीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ३४ जना,भुमिकास्थान नगरपालिकामा ४ जना, शितगंगा नगरपालिकामा ४ जना,मालारानी गाउँपालिकामा ७ जना,पाणिनी गाउँपालिमा १ जना र छत्रदेव गाउँपालिकामा २ जनामा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।आज थपिएका ५६ जना सहित जिल्ला मा सक्रिय कोरोना संक्रमित संख्या ५ सय ६५ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घण्टामा जिल्ला मा एक जना पनि डिस्चार्ज भएका छैन भने मृत्यु पनि भएको छैन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close