थप ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण ,५८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६ सय५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ७ सय५६ जनाको पीसीआर परीक्षणमा
गर्दा ८ हजार ६ सय ५ र ६ सय१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६ सय५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा संक्रमण बाट ५८ जनाको मृत्यु भएको बताईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close