विद्यालय तहका सबै परीक्षा हाल लाई स्थगित

काठमाण्डौं ।कोरोना रोकथाम संकट व्यवस्थापन केन्द्र सीसीएमसीले भोली सोमबारदेखि सुरु हुने विद्यालय तहका सबै परीक्षा हाल लाई स्थगित गर्न सिफारिस गरेको जनाएको छ ।आज बसेको बैठकले भोलीदेखि हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको बताईएको छ ।
कमेन्ट गर्नुहोस !