हावाहुरीसँगै परेको चट्याङ लागेर २ जनाको मृत्यु

काठमाडौं । स्याङ्जा र बाग्लुङमा हावाहुरीसँगै परेको चट्याङका कारण दुईजनाको मृत्यु भएको छ ।गए राति परेको हावाहुरीसँगै परेको चट्याङका कारण स्याङ्जाको फेदीखोला वडा नम्बर ५ बायाँ फड्के बस्ने ३९ वर्षीय ईश्वरी लामिछानेको मृत्यु भएको छ। त्यस्तै बाग्लुङको ताराखोला गाउँपालिका वडा नम्बर २ सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेलको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहन पोखरेलले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close