पत्रकार महासंघ अर्घाखाँचीको अध्यक्षमा खनाल ,खनालको प्रतिस्पर्धा

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको निर्वाचनको निम्ति ( प्रेश युनियन ,प्रेश सेन्टर ,प्रगतिशील पत्रकार संघ,प्रेश चौतारी ( माधब समुह,जन पत्रकार संघ ,प्रेश मंच नेपाल ) को गठबन्धन बाट अध्यक्षमा अशोक खनाल र ओलि निकट प्रेस चौतारीबाट अध्यक्षमा गणेश खनालको दरखास्त परेको छ ।
अशोक खनाल नेतृत्वको उपाध्यक्षमा बिरेन्द्र के. सि,महिला उपाध्यक्षमा भगवता पाण्डे, सचीवमा बिनोद गैरे,कोषाध्यक्षमा रुद्रमणी भुसाल, सहसचिवमा हृदय भुसाल, (समावेशी) मा उम्मेदवारी दिएका जनपत्रकार संघका जिल्ला अध्यक्ष अनिल नेपालीको विरुद्धमा बाँगी उम्मेदवारी  प्रेस युनियनका  रमेश वि.क.को बाँगी उम्मेदवारी परेको जनाइएको छ ।

सदस्यहरुमा अम्बिका श्रेष्ठ, सरिता भुसाल, लक्ष्मण घिमिरे, बिष्णु खनाल, घनश्याम पौडेल, जितेन्द्र खत्री , गोपाल भट्टराई, अशोक चौहान, वसन्त बि. क.,सागर परियार र बाबुराम रसाइली रहेका छन् ।
त्यस्तै केन्द्रिय परिषद सदस्यमा बिष्णु प्रसाद भुसाल, सहयोगी बि. सि.,सुर्य प्रसाद भुसाल,
त्यस्तै प्रदेश परिषद सदस्यहरुमा–सागर महत ,बिजय के. सि., देबेन्द्र कुँवर, मेहरसिंह के.सि., अशोक पौडेल , गोमा भुसाल
यस्तै
प्रेश चौतारी ( के. पि. ओलि )प्यानल बाट गणेश खनालको अध्यक्षतामा ,उपाध्यक्षमा वसन्त कुमार श्रेष्ठ, महिला उपाध्यक्षमा सबिता आचार्य, सचीव ः– बिष्णु कुमार आले, कोषाध्यक्षमा नवीन के. सि.,सहसचिव हुम बहादुर बि. क,
सदस्यहरुमा करिष्मा खनाल, अमृत श्रेष्ठ ,प्रदीप नेपाली ,सृजन भुसाल भुपेन्द्र सुवेदी, नारायण भुसाल,नवीन पंथी, चन्द्र पाण्ड,े निशा पंथी,
केन्द्रिय परिषद सदस्यहरुमा –शालिकराम आचार्य , खिम प्रसाद मरासिनी पार्बता श्रेष्ठ ,मधुकुमार श्रेष्ठ
प्रदेश परिषद सदस्यमा कुशल भुसाल र कमल बिष्टका दरखास्त परेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close