लुम्बिनी प्रदेशद्वारा २०७८का निम्न पर्वमा विदा दिने निर्णय

बुटवल ।लुम्बिनी प्रदेश सरकारले आगामी २०७८ सालको लागि ४ दिन प्रदेश भर र समुदाय लक्षित विदा दिने निर्णय गरेको छ। आज बसेकोमन्त्रिपरिषदको बैठकले संघिय सरकारले व्यवस्था गरेको विदामा प्रदेशको लागि केही विदा थप गर्ने निर्णय गरेको हो।जस अनुसार ४ दिन प्रदेशभर सार्वजनिक बिदाको व्यवस्था गरेको छ।

तिथी अनुसार बकर इद, माघी पर्वको अवसरमा माघ दुई गते, श्रीकृष्ण जन्माष्टमीको दिन भदौ १४ गते, प्रदेश स्थापना दिवसको अवसरमा फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो।यस बाहेक एक दिन स्थानिय तहले आफ्नो क्षेत्रको आवश्यकता अनुसार विदा दिन पाउने छन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close