राष्ट्रिय युवा संघको केन्द्रिय सदस्यमा अर्घाखाँचीका बस्नेत चयन

१४ जेठ, पोखरा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १०औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्यमा अर्घाखाँचीका विनोद बस्नेत चयन हुनुभएको छ ।नेकपा एमाले अर्घाखाँचीको जिल्ला सदस्य समेत रहेका बस्नेत अहिले राष्ट्रिय युवा संघको पाँचौं महाधिवेशनबाट केन्द्रियमा चयन हुनुभएको हो ।

बस्नेत प्यानलबाट केन्द्रिय अध्यक्षमा क्षितिज थेबेको प्यानलै विजयी भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close