प्रेस चौतारी लुम्बिनीको अध्यक्षमा अर्घाखाँचीका पन्थी चयन

सन्धिखर्क ।प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीले आज नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा अर्घाखाँचीका शोभाखर पन्थी चयन हुनुभएको छ ।
यस्तै उपाध्यक्षमा दशरथ घिमिरे ,महासचिवमा हरि अधिकारी,सचिवमा कृष्ण पोख्रेल, बेणीमाधव बस्याल, माधव कडेल, जनक चौधरी, दिपक न्यौपाने, निता चौधरी कोषाध्यक्षमा बिनोद भट्टराई लगायत चयन भएको जनाएको छ ।
कमेन्ट गर्नुहोस !