प्रेस सेन्टर अर्घाखाँचीको अध्यक्षमा भुसाल चयन

सन्धिखर्क ।प्रेस सेन्टर नेपाल अर्घाखाँचीको पाँचौ जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ ।अधिवेशनबाट अध्यक्षमा ऋषिराम भुसालको नेतृत्वमा नयाँ नेतृत्व चयन गरिएको हो।जसको उपाध्यक्षमा , सीता जि.सि,उपाध्यक्ष लक्ष्मण खड्का,सचिव वसन्त वि.क ,सह सचिव सुर्य नेपाली र कोषाध्यक्ष अविना सारु रहनुभएको छ ।

यस्तै सदस्यहरुमा दिपक खत्री, एस कुमार राउत,सीता पाण्डे, सपना वि.क,अनिषा वि.क, प्रभा पौडेल,सृजना भुसाल,राजेन्द्र आचार्य,उम्मर अलि, प्रमिसा जि.सी र सुस्मिता सुनार रहनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close