चीनद्वारा ५ वटा उपग्रह प्रक्षेपण

जिउक्वान । चीनले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पाँचवटा प्रयोगात्मक उपग्रहको समूह अन्तरिक्षमा पठाएको छ । लङ मार्च २ डी क्यारियर रकेटद्वारा पाँचवटा उपग्रह प्रक्षेपण गरिएको थियो । प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृंखलाको ५५१औं मिसन थियो । रासस÷सिन्हृवा ।
कमेन्ट गर्नुहोस !