एसईईको मौका परीक्षा आजदेखि सुरु हुँदै,अर्घाखाँचीबाट १७सय बढी विद्यार्थी सहभागी हुँदै

सन्धिखर्क । माध्यमिक शिक्षा परीक्षा (एसईई)को मौका परीक्षा आजदेखि देशभर सुरु हुँदैछ। परिक्षामा अर्घाखाँचीबाट १ हजार ७ सय १५ जनाले परिक्षामा सहभागी हुने शिक्षा बिकास समन्वय एकाई अर्घाखाँचीले बताएको छ ।
गत वर्ष चैत्र १५ गते देखी संचालन भएको माध्यमिक शिक्षा परिक्षामा नियमित परिक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सवै परिक्षार्थीहरुका लागी वोर्डको कार्यतालिका अनुसार बिहान ११ बजेदेखी २ बजे सम्मको समयमा परिक्षा हुने छ ।पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close