नाम जस्तै सहयोगीको काम

सन्धिखर्क ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा नागरिकता,पासपोर्ट,परिचय पत्र बनाउन आउनेको संख्या धेरै नै हुन्छ ।कोहि टाडा टाडाबाट आएपनि सामन्य कागजातको प्रक्रिया नमिलाउँदा धेरै दुःख पाउनु पर्ने बाध्यता हुँदै आएको आम नागरिकलाई जानकारी भएको विषय नै हो ।


त्यति मात्र हैन असक्त भएकालाई आफुले देखे र सयोग गर्न परो भनेमा पहिलो प्राथामिकताका साथ सहयोग गर्दे आउनुभएको छ ।शिक्षक,पत्रकारीता संगै सामाजिक कार्यमा सक्रिया सहयोगी बिसी पछिल्लो समय उहाँ अर्घाखाँचीका तिन नगरपालिका र तिन गाउँपालिका गरि ६ वटै स्थानीय तहबाट सेवा ल्याउन आउनेको सारथी बन्नुभएको छ ।
कमेन्ट गर्नुहोस !