अर्घाखाँची सहित देशभर रोपाइको चटारो

अर्घाखाँची। अर्घाखाँची सहित देशभर रोपाइको चटारो भएको छ । यस वर्षको मनसुन सुरु भएसँगै किसानलाई यतिखेर धान रोपाइँको चटारो छ।

धान रोपाइँमा आवश्यक पुरुष र महिला जनशक्ति कम भएपछि रोपाइँमा समस्या हुँदै आएको किसानको भनाइ छ।

पछिल्लो समय दिनप्रतिदिन विदेशीनीको संख्या बढ्दै जाँदा जनशक्तीको अभाव हुँदै गएको छ ।विशेष गरि पछल्लो समय खेतियोग्य जमिन बाझोमा परिणत भएका छन ।

तस्वीरःसोभाखर खनाल




कमेन्ट गर्नुहोस !