टी–२० विश्वकप क्रिकेटमा नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाण्डौं । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको छ। अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार आज राति सवा ९ बजेदेखि सुरु हुनेछ। विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close