एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज हङकङसँग खेल्दै

काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा दिउँसो सवा ४ बजे शुरु हुनेछ । प्रिमियर कपमा तेस्रो हुने टोलीले इमर्जिङ टिम्स एसिया कप खेल्नेछ ।
कमेन्ट गर्नुहोस !