छत्रदेव गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा पाण्डेको आगमन

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत राजन पाण्डे आउनुभएको छ ।उहाँलाई गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ,उपाध्यक्ष मनी पन्थी र कर्मचारीले एक कार्यक्रमका बिच स्वागत गरेका छन ।यस अघिका प्रमुख प्रशासकिय अधिकृत भेषराज घिमिरेको काठमाण्डौंमा सरुवा भएपछि नयाँ प्रमुख प्रशासकिय अधिकृत पाण्डे आउनुभएको हो ।
कमेन्ट गर्नुहोस !