अर्घाखाँची आउँदै आज महावीर पुन

सन्धिखर्क। अर्घाखाँचीमा डा.महावीर पुन पुस्तक बिक्री गर्न आज आउने कार्यक्रम तय भएको छ ।पुस्तक बिक्री क्रममा प्युठानमा रहनुभएका पुनले आज साझँ सम्म सन्धिखर्कमा आउने जानकारी गराउनुभएको छ। कृषि औजार कारखाना सञ्चालनका लागि पुस्तक बिक्री गर्दै हिँडिरहनुभएको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close