अर्घाखाँचीमा माघ १४ गते देखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुँदै

सन्धिखर्क। जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीको आयोजनामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ् । जिल्ला स्तरीय हुने प्रतियोगिता माघ १४,१५ र १६ गते सन्धिखर्कको टुँडीखेलमा हुने जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीका अध्यक्ष विष्णु क्षेत्रीले आज भएको पत्रकार सम्मेलनबाट जानकारी दिनुभयो छ।

१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तिन नगरपालिका र ३ गाउँपालिका गरि ६ वटा पालीकाबाट खेलाडी सहभागी हुने छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close