बर्दियामा आगोले जलेर १ जनाको मृत्यु

बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ झप्टीमा आगोले जलेर एकजना महिलाको मृत्यु भएको छ ।

आगोले जलेर घाइते भएकी अन्दाजी ७५ वर्षीया सोहनी थारुको उपचारका क्रममा कान्ति आरोग्य अस्पताल बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो ।चिसोबाट बच्न बालिएको आगोले ब्लाङकेट सल्केपछि घाइते भएकी महिलाको बिहिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close