सन्धिखर्कमा चुल्हो ब्राण्डको अचार उद्योग संचालन

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ पुल्चोकमा स्थानिय उत्पानबाट बनाइने चुल्हो ब्राण्डको अचार उद्योग संचालन आएको छ ।अचारको बिक्री पसलको एक कार्यक्रमका बिच सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको हो । उदघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले दिर्घकालीन सम्म चुल्हो ब्राण्डको अचारलाई संचालन आग्रह गर्नुभयो ।

अचार ब्राण्डलाई सन्धिखर्क नगरपालिका वडा नम्बर ८ किमंडाडाका सुमन अर्याल र छत्रदेव गाउँपालिका वडा नम्बर ५ का मोहन रानाभाटको संयुक्त लगानिमा अचार ब्यबसाय संचालनमा ल्याउनुभएको हो। ।चुल्हो अचारले हाल स्थानिय बारिमा उत्पादित तरकारी फलफुल बाट बनेका मिक्स अचार , कागती , गाजर , लसुन , काफल गरि सात प्रकारका अचारहरु बजारमा ल्याएको सुमन अर्यालले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close