बुटवलमा अज्ञात समूहको कुटपिटबाट एक जनाको मृत्यु

बुटवल । बुटवलमा अज्ञात समूहको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । बुटवल १३ का ६० वर्षीय यमबहादुर नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।कुटपिटबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको बताईएको छ ।
घटना बारे थप अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !