गुल्मीमा जिप दुर्घटना हुँदा ५जनाको मृत्यु

गुल्मी ।गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।जिल्लाको सत्यवति गाउँपालिका वडा नम्बर ३ मा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हा । ठुलोलुम्पेकदेखि स्थानीय कुढडाडा जाँदै गरेको लु ३ च ५३४० जिप गयराती दुर्घटनामा परेको हो ।

दुर्घटनामा जिपधनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी ४७ वर्षका रन बहादुर सिजापति , २५ वर्षका मिलन तरामु र ४३ वर्षकी जमुना सोमैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए ।

दुर्घटनामा ३३ वर्षीय कार्बोलिन सोमै, ३२ वर्षीय चेतमान सिङजाली, ४९ वर्षीय गिर बहादुर राहादी र खन्डन सोमै घाइते भएका छन। उनीहरुको पाल्पामा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close