पहिरोले अवरुद्व गोरुसिङ्गे सन्धिखर्क सडक सुचारु

अर्घाखाँची ।तीन दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो अबरुद्ध बनेको गोरुसिङ्गे सन्धिखर्क सडक बिहानै देखि सुचारु भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ६ घुम्तिी नजिकै पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close