मालारानीको खनदहमा राष्ट्रघाती नागरिकता विद्येक लगायतका विषयमा कोणसभा

अर्घाखाँची ।नेकपा क्रान्तिकारी माओवादी , नेकपा बहुमत र नेकपा मसाल जिल्ला समन्वय समिती अर्घाखाँचीकोे संयुक्त आयोजनामा मालारानी गाउँपालिकाको खनदह बजारमा संसद्मा प्रस्तुत र पारित राष्ट्रघाती नागरिकता विद्येक,एसपीपी,भष्ट्रचार तथा महँगी लगायतका विरुद्वमा कोण सभा सम्पन्न गरेका छन ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका तकमान राहुत, नेकपा बहुमतका पदम नेपाली र नेकपा मसाल जिल्ला समन्वय समिती अर्घाखाँचीका कृष्ण केसी लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम राजेन्द्र नेपालीको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !