सुमन सागर जङ्ग केसीले निर्देशन गरेको “छोरी” गीत बजारमा

अभिनव चौहान/अर्घाखाँची।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा जन्मिएका सुमन सागर जङ्ग केसी नेपाली सांगीतिक बजारका व्यस्त निर्देशक हुन।ऊनी नृत्य निर्देशन तथा भिडियो निर्देशन क्षेत्रमा सफल मानिन्छन्।
उनको काम गर्ने शैली पनि निकै सरल स्वभावको देख्न सकिन्छ।भर्खरै मात्रै उनको निर्देशनमा छोरी बोलको तीज गीत सार्वजनिक भएको छ।गंगा गौतमको आवाज, राज कुमार मगरको शब्दरसंगीत, कमल सौरागको एरेन्ज रहेको यस गीतमा निर्देशन भने सुमन सागरले गरेका छन्।

दीपाश्री निरौला, कविता आले, कमल कान्त मैनाली, श्री प्रसाद थापा त्यसैगरी बाल कलाकारमा बासमती केसी र निरुश कार्कीको अभिनय देख्न सक्नुहुनेछ।प्रवेश पोख्रेलको छायांकन र सुरेश राउतको सम्पादनमा गीत तयार भएको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close