जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौ जना नेता निष्कासित

काठमाण्डौं ।जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौ जना नेता निष्कासित भएका छन् ।
यस्तै अन्य निष्कासित पर्नेहरूमा कार्यकारिणी सदस्य महेन्द्रराय यादव, हिसिला यमी, गङ्गा श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाही र केन्द्रीय सदस्यहरू रमेश यादव र दानबहादुर चौधरी रहेका छन् । त्यसैगरि, संघीय परिषद्को अध्यक्षबाट बाबुराम भट्टराईलाई हटाएपछि सो ठाउँमा अशोक राईलाई मनोनीत गरेको छ ।
कमेन्ट गर्नुहोस !