अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमाले विजयी

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।कांग्रेस लाई हराउँदै अध्यक्ष पदमा टेकराज न्यौपाने र उपाध्यक्ष पदमा नर्मदा पौडेल विजयी भएका हुन ।गाउँपालिकामा निर्वार्चित न्यौपानेले ७ हजार ७ सय ४९ मत ल्याई विजयी भएका हुन ।उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अच्युत गौतमले ७ हजार २८ मत प्राप्त गरेका हुन ।
यस्तै उपाध्यक्षमा पौडेलले ७ हजार ६ सय ६१मत प्राप्त गरेका हुन। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी लक्ष्मी गौतमले ७ हजार ३८ प्राप्त गरेकी हुन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close