Month: २०८०, १३ बैशाख बुधबार ०३:५९
-
अन्तराष्ट्रिय समाचार
सिङ्गापुरमा एक किलो गाँजा तस्करीको आरोपमा फाँसी
सिङ्गापुर । सिङ्गापुरमा एक किलो गाँजा तस्करी गरेको आरोपमा टङ्गाराजु सुपैयालाई फाँसी दिइएको छ। टङ्गाराजु सुपैयालाई फाँसी दिएकोमा राष्ट्रसंघ, समाजसेवी…
पुरा पढ्नुहोस » -
अर्थ
अर्घाखाँचीको शितगंगामा दोस्रो महोत्सव सम्पन्न,४ करोड बढीको कारोबार
सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिकामा संचालित दोस्रो शितगंगा महोत्सव सम्पन्न भएको छ । कृषि, पर्यटन, उद्योग –व्यापार र रोजगार,आर्थिक समृद्ध आत्मा…
पुरा पढ्नुहोस » -
प्रदेश न. १
लुम्बिनी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्दै
बुटवल। लुम्बिनी प्रदेशमा एमालेका लीला गिरीले मुख्यमन्त्रीमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
रास्वपाको चामत्कारिक जित
काठमाडौं। पार्टी स्थापनाको एक वर्ष नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले उपनिर्वाचनमा चामत्कारिक जित हासिल गरेको छ । सो दलका सभापति…
पुरा पढ्नुहोस » -
खेलकुद
ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरातसँग मुम्बई पराजित
काठमाडौं । गुजरात टाईटन्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई ईन्डियन्सलाई फराकिलो अन्तरले पराजित गरेको छ। घरेलु मैदान नरेन्द्र मोदी…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
बारामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित
बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित हुनुभएको छ । यादव आफ्ना…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
अर्घाखाँचीमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता वडा कार्यालयबाट हुने
सागर महत,अर्घाखाँची । अर्घाखाँचीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक वडामा परिचयपत्रको लागि विवरण दर्ता अभियान सञ्चालन गर्ने भएको छ…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
रवि लामिछानेको जित निश्चित भएपछि,समर्थकहरु विजयी जुलुसको तयारीमा
काठमाण्डौं ।प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ ।…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
सन्धिखर्कमा चुल्हो ब्राण्डको अचार उद्योग संचालन
सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ पुल्चोकमा स्थानिय उत्पानबाट बनाइने चुल्हो ब्राण्डको अचार उद्योग संचालन आएको छ ।अचारको बिक्री…
पुरा पढ्नुहोस » -
समाचार
शितगंगा ७को वडा कार्यालय उद्घाटन
सन्धिखर्क । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ७ जलुकेको वडा कार्यालय भवन उद्घाटन गरिएको छ ।करिव ३२ लाख लागतमा बनेको …
पुरा पढ्नुहोस »